कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको जोखिम

56 minutes ago 166
काठमाडौं। मुलुकभर मनसुनी वायुको प्रवल प्रभाव कायम रहेकाले आज पनि देशका अधिकांश हिस्सामा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभरिको मौसम साधारणतया बदली अवस्थामा रहेको छ भने बागमती, कोशी र लुम्बिनी प्रदेशका केही भूभागमा अहिले प...
पुरा समाचार पढ्नुहोस