काठमाडौँ । राष्ट्रिय सभा बैठक आज बस्दैछ । बैठक आज दिउँसो १:१५ बजे बस्नेछ । आजको बैठकमा राष्ट्रिय सभाका सचिव तुल बहादुर कंडेलले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू सभा समक्ष टेबुल ग...