जसले संकट निम्त्याएको दोष खेपे, उनै भए ६ राष्ट्रपतिका प्रिय
1 hour ago
185
उनी केन्द्रीय बैंकको अध्यक्ष बनेको एक सातामै सेयर बजारमा भीषण संकट आयो। त्यस दिनलाई 'ब्ल्याक मन्डे' भनेर चिनिन्छ। तर राष्ट्रपतिहरूका प्यारा उनको कार्यकौशलको प्रशंसा गर्नेहरू धेरै छन्।
को हुन् उनी?