काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले निष्काशन गरेको ३ अर्ब रुपैयाँ बराबरको डिबेञ्चरमा आवेदन दिने म्याद थपिएको छ। बैंकले असार १६ गतेदेखि बिक्री खुला गरेको ६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३ मा अब लगानीकर्ताले असार ३० गतेसम्म आवेदन दिन पाउने भ...