बर्डफ्लु प्रभावित किसानका लागि ५० करोड निकासा, ११ जिल्लाका पीडितले ७५ प्रतिशतसम्म क्षतिपूर्ति पाउने

38 minutes ago 127
काठमाडौं। कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लु रोगका कारण ठूलो आर्थिक नोक्सानी बेहोरेका किसानहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरी रु ५० करोड निकासा गरेको छ। मन्त्रालयले उक्त रकम पशुसेवा विभागको खातामा पठाएको हो। देशका ११ जिल्लामा बर्डफ्ल...
पुरा समाचार पढ्नुहोस