काठमाडौं। देशका विभिन्न भागमा भइरहेको वर्षाका कारण आज नदी तथा खोलाहरूमा पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी पश्चिम नेपालका केही साना नदी तथा खोलाहरूमा पानीको सतह उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना छ। महा...