कांग्रेसको नीति, अनुसन्धान प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त

55 minutes ago 139

१९ असार, काठमाडौं । नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त भएका छन् । प्रतिष्ठानका प्रमुख एवम् उपसभापति विश्वप्रकाश शर्माले शुक्रबार भक्तपुरका आचार्यलाई प्रतिष्ठानको कार्यकारी निर...

पुरा समाचार पढ्नुहोस