बेपत्ता गाडी पुन:खोज्दै गोताखोर

1 hour ago 78
कर्णाली । बिहीबार कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडी र यात्रुको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोर आज बिहान ८:०० बजेदेखि पुन:परिचालन भएका छन् ।    बिहान ८:०० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै...
पुरा समाचार पढ्नुहोस