कर्णाली नदीमा खसेको फोर्स गाडी र यात्रुको खोजी जारी: तीव्र बहाव र धमिलो पानीले उद्धारमा कठिनाइ

58 minutes ago 94
कर्णाली। बिहीबार कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडी र त्यसमा सवार यात्रुहरूको खोजीका लागि आज बिहानैदेखि गोताखोर टोली पुनः परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना तालिमप्राप्त गोताखोरहरू आज बिहान ...
पुरा समाचार पढ्नुहोस