काठमाडौं । बलिउड सुपरस्टार आमिर खानले आफ्नो विवाह कार्यक्रमको विवरण दिएका छन्। मुम्बईमा आयोजित एक कार्यक्रममा उनले भने , “मेरो विवाह जुलाई ५ मा हुँदैछ। यो हाम्रो लागि एकदमै विशेष दिन हो। विवाह समारोहमा दुवै पक्षका परिवार र केही नजिकका साथीहरू मात्र उ...