काठमाडौं । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा कार्यक्रमअन्तर्गत ९६६ वटा परियोजनालाई कर्जा प्रवाहका लागि सिफारिस गरेको छ । सिफारिस भएका परियोजनाका प्रस्तावकले आफ्नो क्षेत्रअनुसार तोकिएका राष्ट्रिय वाणिज्य बैंकका शाखामार्फत सहुलि...