माउन्ट एभरेष्ट पावरको आइपीओ बाँडफाँट, १ लाख ४२ हजारले पाए सेयर

59 minutes ago 139

काठमाडौं। माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले शुक्रबार बाँडफाँट गरेको हो।

कम्पनीको सेयर १ लाख ४२ हजार ७६० जनाले १० कित्ताका दरले हात पारेका छन्। माउन्ट...

पुरा समाचार पढ्नुहोस