विराटनगर : नेपाल–भारत खुला सीमामा देखिएका सुरक्षा चुनौती, सीमापार अपराध, लागुऔषध ओसारपसार तथा स्थानीयले भोगिरहेका समस्याबारे सशस्त्र प्रहरी बल नेपालले सीमावासीसँग प्रत्यक्ष संवाद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मुख्यालय कंकालिनी मोरङले...