काठमाडौँ । बढुवा समितिको सचिवालयले ३२ जनालाई शाखा अधिकृत पदमा बढुवा सिफारिस गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै रिक्त रहेका शाखा अधिकृत पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आ...