मेलम्चीको मुहानमा पानी धमिलो, काठमाडौं उपत्यकामा आपूर्ति अस्थायी रुपमा बन्द

43 minutes ago 103

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी धम...

पुरा समाचार पढ्नुहोस