राष्ट्रिय सभाको बैठक आज बस्दै: विनियोजन विधेयकका विभिन्न शीर्षकमा छलफल हुने

47 minutes ago 224
काठमाडौँ। राष्ट्रिय सभाको बैठक आज दिउँसो १:१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ। आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गतका विभिन्न मन्त्रालय तथा निकायहरूको बजेट शीर्षकमाथि गहन छलफल हुने कार्यसूची रहेको छ। बैठकको प्रारम्भमा राष्ट्रिय सभा...
पुरा समाचार पढ्नुहोस