राष्ट्रिय सभाको बैठकमा विभिन्न मन्त्रालयको बजेट र विनियोजन विधेयकमाथि छलफल हुने

1 hour ago 186

काठमाडौं। संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज (शुक्रबार) बस्दै छ। अपराह्न १ः१५ बजेका लागि तय गरिएको बैठकमा आर्थिक तथा बजेटसम्बन्धी विधेयक र विनियोजन विधेयकमाथिको छलफललाई मुख्य प्राथमिकता दिइएको छ।

संसद् सचिवालयले सार्वजनिक गरेको कार...

पुरा समाचार पढ्नुहोस