काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै रिक्त रहेका पदहरू वरिष्ठ प्रबन्धक, प्रबन्धक, उप प्रबन्धक, सहायक प्रबन्धक र वरिष्ठ सहायक पदहरूमा दरखास्त माग गरेको हो । वरिष्ठ प्रबन्...