मुस्ताङमा तीन श्रमजीवी स्रष्टा सम्मानित

53 minutes ago 208
राष्ट्रिय गानका रचनाकार ब्याकुल माइलाले सम्मानपत्र प्रदान गरेका थिए भने गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले नगद र उपाध्यक्ष जमुना थकाली थापामगरले खादा प्रदान गरेका थिए।
पुरा समाचार पढ्नुहोस