काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकहरूमाथि प्रहरीले निगरानी बढाएसँगै पछिल्लो २४ घण्टामा दुई हजार ४२ जना चालक कारबाहीमा परेका छन्। उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकिङका क्रममा नियम विपरीत सवारी चलाउनेहरूलाई कारबाही गर...