हरियाली प्रवर्द्धन  गर्न छ लाख बिरुवा वितरण

1 hour ago 128
राँझा(बाँके) । यहाँस्थित डिभिजन वन कार्यालयले जिल्लामा हरियाली प्रवर्द्धन गर्न विभिन्न प्रजातिका छ लाख बिरुवा किसानलाई नि:शुल्क वितरण थालेको छ ।  चालु आर्थिक वर्षमा विभिन्न प्रजातिका कुल छ लाख ७८ हजार १७२ बिरुवा उत्पादन गरी वितरण थालिएको उक्त कार्याल...
पुरा समाचार पढ्नुहोस