सुनका सिक्री लुट्ने पाँच जना पक्राउ

50 minutes ago 182
सिद्धार्थनगर (भैरहवा)। रूपन्देहीका विभिन्न स्थानमा महिलाको घाँटीबाट सुनका सिक्री तानेर लुट्ने (स्न्याचिङ)घटनामा संलग्न पाँच जनालाई प्रहरीले चोरी गरिएका सुनका सिक्रीसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब...
पुरा समाचार पढ्नुहोस