धनकुटामा दोहोरो नागरिकता र दुई राहदानी लिएको आरोपमा एक जना पक्राउ

55 minutes ago 180

धनकुटा । दोहोरो नागरिकता तथा दुवै नागरिकताका आधारमा राहदानी लिएको आरोपमा धनकुटामा एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार महालक्ष्मी नगरपालिका–४ (साविक मूर्तीढुंगा–८) का ४३ वर्षीय दोर्णराज काफ्लेलाई पक्राउ गरिएको हो।...

पुरा समाचार पढ्नुहोस