केसलिया खोला किनारमा ‘मिनी जंगल’ अभियान, पहिलो चरणमा १ हजार ६ सय बिरुवा रोपिने

1 hour ago 202

विराटनगर / जलवायु परिवर्तन, तीव्र शहरीकरण, नदी कटान, भूक्षय तथा हरित क्षेत्रको निरन्तर संकुचनलाई लक्षित गर्दै विराटनगरमा नदी संरक्षणसँगै ‘मिनी जंगल’ निर्माण अभियान सुरु गरिएको छ। हरियो पाइला विराटनगरले सब–डिभ...

पुरा समाचार पढ्नुहोस