ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व संकलन

1 hour ago 94
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४२ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १३ लाख ३३ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ५६, नियम विपरीत ‘राइड से...
पुरा समाचार पढ्नुहोस