बोपुङको वासिङ पहिरो: बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

59 minutes ago 130
खोटाङ । जन्तेढुंगा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई उठीबास बनाउँदै आएको छ । एक शताब्दीभन्दा पहिलेदेखि सुरु भएको बोपुङको वासिङ पहिरो अहिले पनि रोकिएको छैन ।  बुँवाखोलाबाट सुरु भएको पहिरो १९९० सालको महाभूकम्पभन्दा पहिले नै सुरु...
पुरा समाचार पढ्नुहोस