बर्डफ्लु संक्रमित कुखुरा बिक्री गरे कडा कारबाही, ११ जिल्लामा उच्च सतर्कता

53 minutes ago 49
काठमाडौं : पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण गर्ने व्यवसायीलाई कानुनबमोजिम कडा कारबाही गरिने जनाएको छ। आम नागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले सङ्क्र...
पुरा समाचार पढ्नुहोस