एक शताब्दीदेखि निरन्तर बग्दै खोटाङको वासिङ पहिरो: आधा दर्जन गाउँ उच्च जोखिममा, नियन्त्रण बाहिर

46 minutes ago 134
खोटाङ। खोटाङको जन्तेढुंगा गाउँपालिका-२ बोपुङमा रहेको ऐतिहासिक ‘वासिङ पहिरो’ स्थानीय बासिन्दाका लागि बर्सेनि अभिशाप बन्दै आएको छ। विगत एक शताब्दीभन्दा अघिदेखि सुरु भएको यो विशाल पहिरो हालसम्म पनि रोकिन सकेको छैन। स्थानीय वृद्ध दीर्घमान राईका अनुसार बु...
पुरा समाचार पढ्नुहोस