अष्ट्रेलियाको अनुभव लिएर बिर्तामोडमा ‘कङ्गारू मोबाइल जोन’, युवा उद्यमीको स्वदेशमै लगानी
2 weeks ago
45
झापा : वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पुगेका दुई नेपाली युवाले विदेशमा आर्जन गरेको सीप, अनुभव र व्यावसायिक ज्ञानलाई स्वदेशमै उपयोग गर्ने उद्देश्यसहित झापाको बिर्तामोडमा ‘कङ्गारू मोबाइल जोन’ सञ्चालनमा ल्याएका छन्।
झापाका युवा उद्यमी स्मृति ढका...