काठमाडौं : गगन थापा नेतृत्वको नेपाली कांग्रेस संस्थापन पक्षले विशेष महाधिवेशनपछि चर्किएको आन्तरिक विवाद समाधान गर्न असन्तुष्ट समूहसँग संवाद तीव्र बनाएको छ ।
पार्टीलाई पुनः एकताबद्ध बनाउन केन्द्रीय कार्यसमिति, विभाग तथा महत्त्वपूर्ण समितिहरूमा असन्...