काठमाडौं। असार १५ अर्थात् दही-चिउरा खाने दिन नेपाली संस्कृति र स्वास्थ्य दुवैसँग जोडिएको एक विशेष अवसर हो। धान रोपाइँको व्यस्त एवं थकाइलाग्दो मौसममा शरीरलाई आवश्यक ऊर्जा, पोषण र पाचन स्वास्थ्य कायम राख्न परापूर्वकालदेखि नै दही-चिउरा खाने चलन रहिआएको ...