असार ६ र ७ गते ललितपुरमा अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुने

1 week ago 61
काठमाडौं। राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन–२०२६ हुने भएको छ। आगामी असार ६ र ७ गते ललितपुरको हेरिटेज गार्डेनमा सम्मेलन हुन लागेको महासंघले जनाएको छ। ‘नेतृत्वमा नारी ः समृद्धिमा सहकारी’ भन्ने मूल नारासहित आय...
पुरा समाचार पढ्नुहोस