काठमाडौँ । मधेश प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यमा हुने हतारोमा आधारित खर्च प्रवृत्ति नियन्त्रण गर्दै वित्तीय अनुशासन कायम गर्न बजेट खर्च व्यवस्थापनमा कडाइ गरेको छ। प्रदेश अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२-८३ मा देखिएको राजस्व संकलन अपेक्षाभन...