काठमाडौँ। इजिप्ट पहिलो पटक फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै इजिप्टले अन्तिम १६ मा स्थान पक्का गरेको हो । पेनाल्टी सुटआउटमा अस्ट्रेलियाका ह्यारी साउटर र ...