काठमाडौं। अनौपचारिक रूपमा नेपाली आईटी जनशक्ति विदेशी कम्पनीका लागि रिमोट रूपमा काम गर्दै आएको अभ्यासलाई कानुनी मान्यता दिन सरकारले तयारी गरेको छ। ‘रिमोट वर्क नीति’ मार्फत व्यवस्थित गर्ने तयारी गरेको हो।
आर्थिक वर्ष २०८३/८४ को बजेटमा समेट...