आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण

1 week ago 88
काठमाडौँ । सरकारले आइतबारको सार्वजनिक बिदा हटाउने तयारी भइरहेको भन्ने समाचार तथा सामाजिक सञ्जालमा आएका दाबीहरू निराधार रहेको स्पष्ट पारेको छ। हाल शनिबार र आइतबार गरी हप्तामा दुई दिन बिदा लागू रहेको सन्दर्भमा आइतबारको बिदा हटाउने विषयमा कुनै निर्णय नभ...
पुरा समाचार पढ्नुहोस