काठमाडौं । उद्योग विभागले आफ्नो अभिलेखमा दर्ता रहेका उद्योगहरूलाई अनलाइन प्रणालीमार्फत उद्योगसम्बन्धी विवरण अद्यावधिक गर्न आग्रह गरेको छ ।विभागले एक अत्यन्त जरुरी सूचना जारी गर्दै नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार विदेशी लगानी बाहेक २५ करोड र...