आईएमई लाइफको वित्तीय विश्वसनीयतामा वृद्धि, ‘केयर-एनपी ए -’ मा स्तरोन्नति

1 week ago 55
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो क्रेडिट रेटिङमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । CARE Ratings Nepal Limited ले कम्पनीको रेटिङलाई ‘CARE-NP BBB+’ बाट स्तरोन्नति गर्दै ‘CARE-NP A-’ प्रदान गरेको हो ।कम्पनीका अनुसार नयाँ रेटिङल...
पुरा समाचार पढ्नुहोस