आईएमईको सांगीतिक एम्बासडरमा प्रकाश सपुत नियूक्त

2 weeks ago 81

७ असार, काठमाडौं । आईएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त भएका छन् । आईएमईले एक कार्यक्रमका बीच सपुतलाई आफ्नो सांगीतिक एम्बासडरका रूपमा सार्वजनिक गरेको हो। रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकसँगको स...

पुरा समाचार पढ्नुहोस