काठमाडौं । यस वर्ष आईओएस २७ सँगै एप्पलले नयाँ एआई फिचरहरू ल्याउन सक्छ । नयाँ सिरीले केवल तपाईंका प्रश्नहरूको जवाफ मात्र दिने छैन, बरु फोनभित्रका धेरै काम आफैं गर्न पनि सक्षम हुने अपेक्षा छ । उदाहरणका लागि, रिमाइन्डर सेट गर्ने, सन्देश तयार गर्ने वा एप...