आकर्षक जागिरकाे प्रलोभन देखाएर भारतमा लगेका ४५३ जना नेपालीको उद्धार

4 days ago 40
बुटवल । भारतको उत्तर प्रदेशस्थित कुशीनगर क्षेत्रबाट ४५३ जना नेपालीको उद्धार गरेर नेपाल ल्याइएको छ । भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोली शुक्रबार राति कुशीनगर पुगेर ४५३ जना नेपालीलाई उद्धार गरेर ल्याएको हो । आठ वटा बसमार्फत उनीहरूलाई
पुरा समाचार पढ्नुहोस