काठमाडौँ । प्रतिनिधि सभामा आकस्मिक समयमा सहभागिता जनाउन चाहने सांसदहरूले बैठक सुरु हुनु अघि नै सभामुखलाई पूर्व सूचना दिनुपर्ने व्यवस्था लागू गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले बुधबारको प्रतिनिधि सभा बैठकमै यस सम्बन्धी प्रक्रिया स्पष्ट पार्दै आकस्मिक...