काठमाडौं । आजकल धेरै मानिसहरू हवाई यात्रा गर्न रुचाउँछन् । हवाई यात्राले फरक अनुभव दिने भएकाले यसको महत्त्व पनि विभिन्न व्यक्तिका लागि फरक हुन्छ । बच्चाहरू जहाजबाट बाहिरको दृश्य हेरेर रमाउँछन् भने व्यवसायी तथा अन्य काम गर्ने मानिसहरू यात्रा गर्दासमेत...