आकाशिँदै सुनचाँदीको मूल्य: चाँदी पनि प्रतितोला पाँच हजार १५५ रुपैयाँ कायम

3 weeks ago 96
काठमाडौं। नेपाली बजारमा सुन र चाँदीको भाउले पछिल्ला दिनहरूमा निरन्तर उकालो लाग्ने क्रम जारी राखेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँले वृद्धि भएको छ। यससँगै आज छापावाल सुनको...
पुरा समाचार पढ्नुहोस