आगामी आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा

2 weeks ago 88
काठमाडौँ : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनलाई करिब अन्तिम चरणमा पुर्‍याएको जनाएको छ । सरोकारवाला निकायका सुझावलाई समेट्दै बजेट तयारी तीव्र रूपमा अघि बढाइएको मन्त्रालयले जनाएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूले संसदमा...
पुरा समाचार पढ्नुहोस