काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणमा आम नागरिकको सिधा सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ। सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र अपेक्षालाई समावेश गर्ने ...