काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कर्मचारीहरूको तलब वृद्धि गर्ने तयारी गरेकाे छ। विगत तीन वर्षदेखि निजामती कर्मचारीहरूको तलब वृद्धि नभएको र बजारमा महँगी लगातार बढ्दै गएकाले कर्मचारीहरूलाई राहत दिने गरी सरकारले यो तयारी अगाडि ब...