विराटनगर : आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट, नीति तथा कार्यक्रमलाई समावेशी, उत्तरदायी तथा सामाजिक–आर्थिक रूपान्तरणमुखी बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले गैरसरकारी सङ्घसंस्था तथा सरोकारवालासँग सुझाव सङ्कलन गरेको छ।
महानगरकी उपप्रमु...