काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत उधारो असुली कानुन ल्याइने घोषणा गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले व्यावसायिक वातावरण निर्माणलाई प्राथमिकतामा राख्द...