काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै त्यसलाई संसदीय अभिलेखबाट हटाउन माग गरेको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा सांसद समीक्षा बास्कोटाले उक्त अभिव्य...